रामकुमारी झाँक्री रिहा

आँधीखोला समाचार डेस्क आँधीखोला समाचार डेस्क २९ माघ २०७७, बिहीबार १८:४२

काठमाडौं : नेकपा (दाहाल–नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ ।

बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई विभिन्न राजनीतिक दल एवं नागरिक समाजको चौतर्फी दबावपछि प्रहरीले रिहा गरेको हो ।

झाँक्रीलाई रिहा गरिएकाे महानगरीय प्रहरी वृत्त मीनभवनका एसपी कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

झाँक्रीलाई रान्ज्यविरुद्धको कसुरको दफा ५८ अनुसार प्रहरी अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो ।

Facebook Comments Box
यो पनि पड्नुहोस..  गठन भयो कांग्रेसको छाया सरकार, (कुन मन्त्रालय कस्को जिम्मामा हेर्नु होस् सुची )

धेरै कमेन्ट गरिएका