लियो क्लब अफ वालिङ सिटीकाे मानवीय कार्य : मृगौलाका बिरामी खनाललाइ आर्थिक सहयोग ।
वालिङ : लियो क्लव अफ वालिङ सिटिले ६३ औं अन्तरास्ट्रिय लियो दिवसको अवसर पारेर वालिङका एक मृगौलाका बिरामीलाइ आर्थिक सहयोग गरेको छ ।
मृगाैलाकाे उपचार गराइरहेका वालिङ नगरपालिका वडा नम्बर १० निवासी युद्ध प्रसाद खनाल (गोबिन्द) लाइ क्लवले आर्थिक सहयोग गरेकाे हाे ।
क्लवले रु १० हजार नगद हस्तान्तरण गरेको लियो क्लब अफ वालिङ सिटिका अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयाे ।
.

कार्यक्रममा लायन्स क्लब अफ वालिङ सिटीका अध्यक्ष कविता भुसाल, लायन्स क्लब अफ वालिङ सिटीको पुर्व अध्यक्ष देबेन्द्र भट्टराई , अर्जुन खनाल लगाएतले बोलेका थिए ।
लियो क्लब अफ वालिङ सिटिकि उपाध्यक्ष सुमना लामिछाने को सभापतित्वमा भएको कार्यक्रममा प्रज्वल रणपालले स्वागत र हरि रेग्मीले सञ्चालन गरेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


