भीरकोट नगरपालिकाका मेयर छायाराम खनाललाई कोरोना संक्रमण पुष्टी

स्याङजा :
भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाललाई कोरोना संक्रमण पुष्टी भएको छ । प्रमुख खनालले आज साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत आँफूमा कोरोना संक्रमण पुष्टी भएको बताउनु भएको हो ।
उहाँले फेसबुकमा लेख्नु भएको छ ” आदरणीय भीरकाेट नगरबासी दाजुभाई दिदीबहिनिहरु मलाई बिगत केहि दिन देखि बेलाबेलामा खोकि लाग्ने भएको थियो त्यसको असरपनि अबछैन कम भएको छ तर आजबिहान पिसिअार टेष्ट गराउदा रिपोर्ट पोजेटिभ आयो म होमआइसुलेसनमा पुर्ण सजगतासाथ डक्टरको निगरानीमा छु कुनै जटिल समस्या छैन र पनि म सग बिभिन्न किसिमले नजिक रहनुहुने सबैले स्वास्थ्यअवस्स्था प्रति उच्च सतर्कता अपनाउनु होला ।“

.


Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP