गल्याङमा चापाकाेटका नगरप्रमुख गिरीको भब्य स्वागत, जनता भन्छन,सांसद भएर स्याङ्जा हाक्नुस।
दिबस भण्डारी :
दिपावलीको शुभकामना आदानप्रदान गर्न पुगेका चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरीलाई गल्याङ बासिले भब्य स्वागत गरेका छन। गल्याङ नगरपालिका ०९ पकवादीमा नगरप्रमुख गिरीलाई फूलमाला र अबिर लगाएर स्वागत गरेका हुन। गल्याङ बासी भन्छन, कुनै पनि ठाउँको बिकासका लागि त्यस ठाउँको जनप्रतिनिधि जनताप्रति उत्तरदायी भएर काम गर्छ कि गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।
नगरप्रमुख गिरी चापाकोटका जनताको सुख दुखको साथी भएर कार्य गरेकोले चापाकोटको बिकास द्रुतगतिमा अगाडि बढेको भनाइ व्यक्त गरे।
.

पकवादीका स्थानीय बासी भन्छन,तपाई अबको चुनावमा मेयर होइन सांसद र मन्त्री भएर सिंङ्गो स्याङ्जाको बिकास गर्नुस ।
समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


