वालिङ् नगरपालिकाले कोभिड-१९ को उपचार नि:शुल्क गर्ने ।
वालिङ : स्याङ्जास्थित वालिङ नगरपालिकाले कोरोना उपचार नि:शुल्क हुने जनाएको छ। सरकारले अशक्त, विपन्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी बाहेकको उपचार गर्न नसकिने निर्णय गरे पनि नि:शुल्क उपचारलाई वालिङ नगरपालिकाले निरन्तरता दिने भएको हो।
स्वास्थ्य उपचार संविधानप्रदत्त नागरिकको अधिकार भएको उल्लेख गर्दै मेयर दिलिपप्रताप खाँडले भन्नुभयाे, ‘काेभिड-१९ संक्रमितको उपचार अहिलेसम्म नि:शुल्क गर्दै आएका थियौं। अब पनि गर्छौ।’
नगरपालिकामा पर्याप्त पिसीआर किट भएको उनले जानकारी दिए। स्थानीय सरकार आफ्नो दायित्व बाट नचुक्ने खाँडले बताउनु भयाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


