गण्डकीमा आज मात्रै थपिए ६५ संक्रमित,तीन जनाकाे मृत्यु ।
गण्डकी प्रदेशमा आइतबार ६५ जना काेराेना संक्रमित थपिएकाछन् । त्यस्तै थप तीन जना संक्रमितकाे ज्यान गएकाे छ ।
याे सहित गण्डकीमा २ हजार ९ सय ६८ जनामा हालसम्म काेराेना पुष्टि भएकाे छ ।
आइतबार लमजुङ २७ जना ,नवलपुरका १४ जना, तनहुँका ६ जना, कास्कीका ६ जना, स्याङ्जाका ५ जना र गाेरखाका ७ जना गरी ६५ जनामा काेराेना पुष्टि भएकाे हाे ।
यस्तै थप तीन जनाकाे मृत्यु भएकाे छ । कास्की र गाेरखाका पुरूष र तनहुँकी महिलाकाे मृत्यु भएकाे हाे ।
याे सहित गण्डकीमा हालसम्म २४ जनाकाे काेराेनाका काेरण मृत्यु भएकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


