प्रतिनिधिसभा निर्वाचनमा पराजित वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने पक्का,सरकारले गर्याे सिफारिस ।

सरकारले सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिश गर्ने निर्णय गरेकाे छ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गौतमलाई राष्ट्रिय सभाको रिक्त एकपदमा मनोनित गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिश गर्ने निर्णय गरेकाे एक मन्त्रीले जानकारी दिए।
२०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न २०७६ मंसिर १४ गते बसेको नेकपाको सचिवालय बैठकले निर्णय गरेको थियो।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…