वालिङ : रोकिराखेको ट्रकमा मोटरसाईकल ठोकियो, एक जना घाईते
वालिङ :
स्याङ्जाको वालिङमा मोटरसाईकल दुर्घटनामा परी एक जना घाईते भएकान् । सिद्धार्थ राजमार्ग अन्तरगत वालिङ १ त्रियासीमा बयरघारी तर्फ जान लागेको ट्रकमा मोटरसाईकल ठोकिएको प्रहरीले जनाएको छ ।
लु २ ख ८७० नम्वरको ट्रकमा लु ४३ प २५४९ नम्वरको मोटरसाईकल ठोकिदा मोटरसाईकल चालक स्थानीय २५ बर्षका सागर रेग्मी घाईते भएका हुन् ।
उनको ग्रहौं प्राथमिक अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि पोखरा लगिएको स्याङजाका प्रहरी प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


