कांग्रेसले ६ महिना थप्यो भातृ-संघसंगठनको म्याद ।
नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको ६ महिना म्याद थपेको छ।
कांग्रेसले नेविसंघ,तरूण दललगायत ९ वटा भातृ संगठनको म्याद थप गरेको हो।
शुक्रबार मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ- केन्द्रीय समितिको बैठकबाट अनुमोदन हुने गरी म्याद समाप्त भएको मितिबाट ६ महिनाको लागि म्याद थपिएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


