स्याङ्जामा थपिए ७ जना संक्रमित,संक्रमितको संख्या १२७ पुग्यो

स्याङ्जा :
स्याङ्जामा फेरी ७ जना कोरोना संक्रमित थपिएकाछन् । ३० महिनाकी बालिका तथा १ महिला सहित ५ पुरुष थपिएका हुन् । यो सँगै जिल्लामा संक्रमितको संख्या १२७ पुगेको हो ।
नयाँ थपिनेमा वालिङका ५ जना जसमा ३० महिनाकी बालिका२४ बर्षकी महिला,२४,४५ र ४० बर्षका पुरुष त्यस्तै अर्जुनचौपारी गाँउपालिकाका १२ बर्षका एक बालक तथा आँधीखोला गाँउपालिकाका ६५ बर्षका पुरुष रहेकाछन् ।
स्याङ्जाका १२७ जना संक्रमित मध्ये २२ जना निको भएर घर फर्किएकाछन् । एक जना संक्रमितको भने निधन भईसकेको छ ।

स्याङजाका १३ सहित गण्डकीमा थपिए १०४ संक्रमित, जिल्ला स्वास्थ्य र प्रदेश कै तथ्याङ्क फरक

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP