पूर्ब उपप्रधानमन्त्री श्रेष्ठद्धारा चापाकोटलाई ७५ हजार बराबरको सेनीटाइजर र मास्क प्रदान
स्याङजा :
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले चापाकोट नगरपालिकालाई ७५ हजार बराबरको सेनीटाइजर र मास्क प्रदान गर्नु भएको
नेता श्रेष्ठले नगरपालिकालाई तीन हजार थान मास्क र २ कार्टुन गुणस्तरिय सेतीटाईजर प्रदान गर्नु भएको हो ।
नेता श्रेष्ठले पठाउनु भएको स्वास्थ्य सामाग्री कांग्रेस चापाकोट नगर सभापति रामचन्द्र पंज्ञानीले नगरप्रमुख शिब कुमार गिरीलाई हस्तान्तरण गर्नुभएको हो ।
ती सामाग्री ग्रहण गर्दै नगरप्रमुख गिरीले केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद दिनुभयो । उहाँले स्वास्थ्य सामाग्री आवश्यकता अनुरुप प्रयोग गरिने जानकारी समेत गराउनु भयो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …