Covid-19 तिमी किन……..


कमला अधिकारी सिग्देल :

Covid-19 तिमी किन जादु बनी आयाै?
दानव हैछौ ज्यानको रक्षक भगवानलाई खायौ
युद्धमा छौ इश्वर सङग अतालिन्छन नर
धर्ती छोडि जाउ छिटो नफैलाउन डर!!!!

महादेवको अमृतलाई बनाइदियाै बीष
यी नरको को नै छ र लयाै धेरै ईश
गुहार गर्छौँ ,
बिन्ती गर्छौं, विलाप गर्छौं झन
नफैलाउ त्रास अब ठाँउ मा छैन मन।।।।

रोएका छन आँफै ईश्वर कसरी म हाँसु?
टिलपिल आँसु नयन मा खै कसरी साँचु?
जाउ तिमी हामी लाई छ नि बाँच्ने रहर
तीर लागि नमरेको छैन कुनै प्रहर!!

.

Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP