बजेट अधिवेशन : स्वास्थ्यसँगै रोजगारीमुलक बजेट ल्याउन उपनेता श्रेष्ठको सुझाब

पोखरा : नेपाली कांग्रेस संसदीयदल, गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले आगामी बजेटको प्राथमिकताको क्षेत्र स्वास्थ्य हुनु पर्ने बताउनु भएको छ । नागरिकको जीवन रक्षाका लागि तत्काल एक्सनको रुपमा जानुपर्ने भन्दै उपनेता श्रेष्ठले भोक र रोगबाट जोगाउने खालको बजेट ल्याउन प्रदेश सरकारलाई सुझाब दिनुभयो ।
गण्डकी प्रदेश सभाको आर्थिक वर्ष २०७७÷०७८ को बजेट अधिवेशनमा बोल्दै सांसद श्रेष्ठले स्वास्थ्यसँगै रोजगारी मुलक कार्यक्रमलाई जोड दिन सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रतिपक्षमा रहेको कांग्रेसले नागरिकको जीवन रक्षाका लागि चालिने कदममा साथ दिने स्पष्ट पार्नु भयो ।
.
Facebook Comments Box
समाचार
थप सामाग्री
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङको १६औँ साधारण सभा
३ दिन अगाडि
वालिङ: रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ मिर्दिको १६औँ साधारण शनिबार सम्पन्न भएको छ । पतञ्जली योग…