नेविसंघ स्याङ्जाद्धारा विद्यार्थीहरुलाई स्वंमसेवकको रुपमा खट्न आग्रह

स्याङ्जा :
नेपाल विद्यार्थी संघ स्याङ्जाले जिल्ला भरिका विद्यार्थीहरुलाई स्वंमसेवकको रुपमा खट्न आग्रह गरेको छ ।
जिल्ला सभापति अजित क्षेत्रीले विज्ञप्ति मार्फत जिल्ला कार्यसमितिका पदाधिकारी,जिल्ला सदस्यहरु, गाँउ र नगर सभापतिहरु, क्याम्पस इकाईका सभापतिहरु र विधालयका सभापतिहरु र सदस्यहरु सबैलाई नेपाल सरकारले गरेको बन्दाबन्दि (Lockdown)को पूर्णपालना गर्न,गराउन र स्थानिय सरकारले पहिचान गरेका गरिब, असहाय र दैनिक जीवनयापन गर्नका लागि जटिल परिस्थिति भएका व्यक्ति र घरपरिवारलाई राहत वितरण कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउनका स्वयमसेवकको रुपमा क्रियाशिल रहन समेत आग्रह गरेका छन् ।
विज्ञप्तिः


.
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…