‘जीवन रहे सबैकुरा रहन्छ’ कोरोना वाट सचेत र सुरक्षित रहाैं : प्रदेश सांसद मल्ल
आँधीखोला खबर : विश्वव्यापी महामारीका रुपमा फैलीएको कोरोना भाईरस कोभिड १९ का कारण विश्वव्यापी रुपमा प्रभाव परीरहेको छ भने त्यसका कारण नेपालको जनजिवन प्रभावीत वन्न पुगेको छ । गण्डकी प्रदेश सदस्य माननिय भागवत प्रकाश मल्लले एक बिज्ञप्ती जारी गरी सरकारले जारी गरेको लकडाउन लाई पुर्ण कार्यन्वयनका लागी घरमै बसेर सहयोग गर्नु हुन देशवासीलाई आग्रह गर्नु भएको छ ।उहांले प्रत्येक नागरीकलाई आवश्यक सचेतना अपनाउन आग्रह गर्दै स्वस्थ्य सामाग्री लगायत अत्यावश्यक वस्तु लाई सहज वनाउन सरकार संग माग पनी गर्नु भएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


