गौतम नेकपाको उपाध्यक्षमा निर्वाचित
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उपाध्यक्ष वामदेव गौतम बनेका छन् ।
नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले विधानमा उपाध्यक्ष पदको व्यवस्था गरी सचिवालयका सदस्य वामदेव गौतमलाई सो पदमा निर्वाचित गरेको हो ।
हालसम्म नेकपामा अध्यक्ष दुई, महासचिव एक र दुई वरिष्ठ नेता रहेकामा अब उपाध्यक्ष पनि थप भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


