अनेरास्ववियूले टुंग्यायो एकता (नामावली सहित)
काठमाडौं : सत्तारुढ दल नेकपा निकट विद्यार्थी अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको एकता टुंग्याएको छ। शुक्रबार बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी टुंग्याएको हो। जसमा साविक अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ सदस्य रहने गरी केन्द्रीय कमिटी टुंग्याएको अन्नपूर्ण दैनिकमा समाचार छ।
त्यस्तै ७७ जिल्लामध्ये तत्कालिन अनेरास्ववियुले ४२ जिल्ला र तत्कालिन अखिल क्रान्तिकारीले ३५ जिल्ला लिने सहमति भएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए। बस्नेतका अनुसार ४५ सदस्यीय स्थायी समितिमा अनेरास्ववियुले २४ र क्रान्तिकारीले २१ लिने सहमति भएको छ।
७ प्रदेश मध्ये २, ३ र ६ प्रदेशको नेतृत्व तत्कालिन क्रान्तिकारी र १, ४, ५ र ७ प्रदेशको नेतृत्व अनेरास्ववियुले लिने सहमति भएको छ।
सूची :






सूची
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


