वालिङ नगरपालिकाको लोकसेवा आयोग तयारी कक्षाको नतिजा सार्बजनिक(सुचना सहित)


आँधीखोला खबर/वालिङ :
वालिङ नगरपालिकाले निशुल्क रुपमा सञ्चालन गर्न लागेको लोकसेवा आयोग तयारी कक्षाको नतिजा प्रकाशन गरेको छ । दुई चरणमा गरेर नगरपालिकाले नतिजा सार्बजनिक गरेको हो । पहिलो चरणमा सार्बजनिक भएको नतिजामा नाम रहेका आवेदकहरुको कक्षा आगामी पुष ७ गतेबाट सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । दोस्रो चरणमा नाम रहेका आवेदकहरुलाई भने पछि सुचना गरिने नगरपालिकाले जनाएको छ ।
हेर्नुहोस नतिजा :

दोस्रो चरणमा परेका सफल आवेदकहरुको नामावली दोस्रो चरणमा परेका आवेदकहरु अर्काे सुचना नआउदा सम्म पखर्नु पर्ने नगरपालिकाले जनाएको छ । :

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP