नेकपा-कांग्रेसमा वडाध्यक्ष खोसाखोस, कसकाे कति ? (सूचीसहित)
शनिबार भएको उपनिर्वाचनको परिणाम भट्टाभट आइरहेका बेला मत परिणामलाई लिएर टिकाटिप्पणी र समीक्षा समेत शुरु हुन थालेको छ ।
शनिबारको उपनिर्वाचनको मत अनुसार यसले रोचक–रोचक परिणाम ल्याई रहेको छ ।
उपनिर्वाचन भएका देशभरका ४३ मध्ये ४० वडाका अध्यक्षको मत परिणाम सार्वजनिक भएको छ ।
त्यसमध्ये नेकपाले २३ वडाको नेतृत्व हात पारेको छ भने कांग्रेसले ११ सिट जितेको छ । यी ४३ मध्ये २०७४ को स्थानीय चुनावमा नेकपा (एमाले र माओवादी) ले २३ सिट जितेको थियो भने कांग्रेस १२ सिटमा विजयी भएको थियो ।
यसपालिको चुनावमा नेकपाले कांग्रेसबाट ७ वडा खोसेको छ भने कांग्रेसले पनि नेकपाबाट ६ वडा आफ्नो पक्षमा पारेको छ । आफ्नो विजय सुनिश्चि रहेको वडामा एकले अर्कालाई पराजित गरेका हुन ।
हेर्नुस् कुन वडामा कसले जिते ?


समाचार
थप सामाग्री-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
३ हप्ता अगाडि
काठमाडौं मेडिकल व्यवसायी तथा समाजसेवी खुमा प्रसाद अर्यालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ…


