पाँच वर्षलाई ओली नै प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष

oli-prachanda-nekapa_20190121014404_toXtJ5w5yu

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री र कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय गरेको छ ।    

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो  । बुधबार बिहानका लागि बैठक बोलाइएको भए पनि तयारी नपुगेको भन्दै ढिलो बसेको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP