नेता धनराज गुरुङको प्रतिक्रिया स्थानीय उम्मेदवारलाई नै कास्की क्षेत्र नं २ को उमेद्वार बनाऔं ।

आँधीखोला खबर :
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं लोकप्रिय नेता धनराज गुरुङले कास्की क्षेत्र नं २ मा स्थानीय नेतालाई नै उम्मेदवारी बनाउन आग्रह गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा मेरो उमेदवारीको चर्चा बारे भन्ने शिर्षकमा स्टाटस लेख्दै सो कुरा व्यक्त गर्नुभयो ।
गुरुङले भन्नुभएको छ उपनिर्वाचनमा कास्की क्षेत्र नं २ मा मलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रूपमा भइरहेको चर्चाको संदर्भमा पदाधिकारी बैठकमै उपस्थित भएर मैले स्थानीय साथीहरूलाईनै उम्मेदवार बनाउन उपयुुक्त हुने राय प्रस्तुत गरेको छु । पार्टी भन्दा व्यक्ति माथि कहिल्यै हुन सक्दैन ।
नेता धनराज गुरुङको प्रतिक्रियाले कास्की २ मा को उमेद्वार बन्छ भनेर यसै भन्न सकिने अवस्था नरहेको नेताहरुले बताएकाछन् ।

समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…