वालिङ-५ को नव संगम युवा क्लवको अध्यक्ष प्रकाश लामिछाने ।
राजेन्द्र प्रसाद लामिछाने/वालिङ :
वालिङ नगरपालिका वडा नम्वर ५ पित्लेकको नव संगम युवा क्लवको अध्यक्ष प्रकाश लामिछाने निर्वाचित हुनु भएको छ । क्लवको छैटौ अधिवेशनले लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको हो । जसको वरिष्ठ उपाध्यक्षमा भिमराज लामिछाने,उपाध्यक्षमा सुन्दर लामिछाने, कोषाध्यक्षमा जनक लामिछाने र सह कोषाध्यक्ष सुमन लामिछने रहनु भएको छ । त्यस्तै सचिवमा जिवन लामिछाने र सह सचिवमा अन्जु लामिछानेलाई चयन गरिएको हो ।
नवगगठित समितका सदस्यहरुमा दुर्गा प्रसाद लामिछाने, मोतिलाल लामिछाने, सृष्टि लामिछाने, प्रदिप लामिछाने, अपिल लामिछाने र मनिसा लामिछाने रहेकाछन् ।
त्यस्तै सल्लाहकारहरुमा भुवनेश्वर लामिछाने ,निलकण्ठ लामिछाने,गिरधारि प्रसाद लामिछाने ,नरायण प्रसाद लामिछाने हुमनाथ लामिछाने,हुमकान्त लामिछाने, राम प्रसाद लामिछाने ,राजेन्द्र प्रसाद लामिछाने ,रमेश लामिछाने र भरत लामिछाने रहेका छन ।
क्लवले विभिन्न १० योजनाहरु समेत अगाडि सारेको छ । जसमा पित्लेक पाण्डेथोक उज्यालो बनाउने, फोहोर ब्यबस्थापन गर्ने सफा गाउँ बनाउने , लागू औसध तथा मदिराको निषेधित गर्ने, प्रत्येक घर १ घर १ गुलाफ को फुल रोपण गरि गुलाफ गाँउ बनाउने, पर्यटन ब्याबसाय फस्टाउने खालका योजना ल्याउने, गाउमा बेरोजगार हटाउन रोजगार मुखी तालिम सेमिनार गोष्ठी हरु सन्चालन गर्ने, युवाहरूलाई बिदेशिने कार्यबाट रोक्न देशमै सामुहिक लागानीको बाताबरण सृजना गर्ने,रातको समयमा अनावश्यक हो हल्ला गर्ने लाई रोकथाम गर्ने,स्थानीय कृषि लाई व्यावसायिक करण गर्ने र गाउँ विकास मुखी कार्यक्रम ल्याउन पहल गर्ने लगायत रहेकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


