मन्त्रीको गाडी सडकमा फसेपछि भयो हत्ते
सुर्खेत । देशका विभिन्न भागका सडक निकै जिर्ण भएका छन् । वर्षायाममा ध्वस्त नै हुने गर्दछन् । ग्रामीण भेगमा अझ बढी स्थिति कमजोर छ । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गोठीचौर जुम्लाको अनुगमनमा जाँदै गर्दा शनिबार साँझ जुम्ला डोल्पा सडकखण्डको दामदासेस्थित हिलाम्य सडकमा कर्णाली प्रदेश सरकारकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी फसेको छ ।

हाम्रा कुराबाट
Facebook Comments Box
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


