गृह जिल्लामा मन्त्री अर्यालको व्यस्तता, ३ दिनमा झण्डै दर्जन कार्यक्रम (तस्बिरहरु सहित)।

आँधीखोला खवर/स्याङ्जा:
नेपाल सरकारका भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्याल गृह जिल्लामा ३ दिनमा दर्जन झण्डै दर्जन कार्यक्रममा सहभागिता जनाउनु भएको छ । स्याङ्जाको क्षेत्र नम्वर २ बाट निर्वाचित अर्यालले तिजको रौनकका बीच गाँउ—गाँउ पुग्ने प्रयाश गर्नु भएको उहाँका निजी सचिव ललित थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोटो अवधीका लागि जिल्ला आउदा धेरै जनताको माझमा पुग्ने प्रयास मन्त्री अर्यालले गर्नु भएको हो ।” गत विहिबार स्याङ्जा आउनु भएकी मन्त्री अर्याल शनिवार विभिन्न कार्यक्रम सकाएर आईतबार नै बाठमाण्डौं फर्कि सक्नु भएको छ ।
हेर्नुहोस् मन्त्री अर्यालको तीन दिनका कार्यक्रमका केही तस्वीरहरु :














समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…