देश समृद्ध बनाउनका लागि भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य गर्नुपर्छ : नेता गुरूङ
नेपाली काँग्रेसका नेता एवं संविधान सभा सदस्य धनराज गुरूङले देश समृद्ध बनाउनका लागि भ्रष्टाचार र भ्रष्टाचारीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय, चितवन रामपुर ईकाई समितिद्वारा आयोजित बृहत् बिदाई तथा सम्मान कार्यक्रमकम बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो ।
नेबिसंघ कृषी तथा वन बिज्ञान विश्वविद्यालय रामपुर चितवनको कार्यक्रममा उहाँले भन्नुभयो ‘राजनीतिक दलका भ्रष्ट नेताहरु परजीवी हुन् । जसले गरीब जनताको रगत र पसिना चुसेर जनतालाई दुख दिइरहन्छ। त्यस्ता परजीवी भ्रष्ट नेताहरुलाई जेल नहालेसम्म जनताले सुख पाउँदैनन्।’
साथै उहाँले मधेस र पहाडलाई दुई आँखा को रुपमा समेत दाँज्दै सदाचारको बाटो हिँड्न प्रेरित गर्नुभयो । उहाँले यहि सदाचारले मात्र देश अगाडि बढ्ने कुरा पनि बताउँदै कार्यक्रममा सहभागी विद्यार्थीलाई आफूले सिकेको कुरा सदुपयोग गरी राष्ट्र निर्माणमा जुट्न समेत प्ररित गर्नुभयो ।


समाचार
थप सामाग्री-
एमालेका थापाको संकल्प पत्र : सिद्धार्थ राजमार्ग र आँधीखोला जलाशय पहिलो प्राथमिकतामा
-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
४ दिन अगाडि
प्रकाश डोटेल/स्याङ्जा : मुक्तिनाथ कृषि कम्पनीका संस्थापक अध्यक्ष भरतराज ढकालले कृषिमा मूल्य श्रंखला, कृषि क्षेत्रको संस्थागत विकास र रोजगारी सृजनामा…


