वालिङ नगरपालिकाका १४ वडामा नेकपाले पायो पुर्णता ।
आँधीखोला खवर/वालिङ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वालिङ नगरपालिकाका १४ वटै वडाले पुर्णता पाएको छ । वालिङ नगरकमिटिले वडा कमिटिको सिफारिस गरेपछि जिल्ला कमिटिले टुंगाएको हो । १४ वटै वडामा २९/२९ सदस्यीय कमिटि बनेको नेकपा वालिङ नगरकमिटि अध्यक्ष राजेन्द्र डुम्रेले जानकारी दिनुभयो ।
वालिङ १ को अध्यक्षमा पदमबहादुर खत्रि र सचिवमा लोकराज कोईराला, २ को अध्यक्षमा घनश्याम काफ्ले र सचिवाम गीरबहादुर नेपाली, ३ को अध्यक्षमा भिमबहादुर गुरुङ र सचिवमा थमन गुरुङ, ४ को अध्यक्षमा टोपबहादुर गुरुङ र सचिवमा शुसिल खनाल रहनुभएको छ ।
त्यस्तै वडा नं. ५ को अध्यक्षमा डालबहादुर खड्का र सचिवमा नारायणप्रसद रेग्मी, ६ को अध्यक्षमा राजेन्द्र रिजाल र सचिवमा नम्रता थापा, ७ को अध्यक्षमा तुलबहादुर गुरुङ र सचिवमा बेलबहादुर थापा, ८ को अध्यक्षमा प्रदिप बगाले र सचिवमा भीमनारायण कोईराला रहनुभएको छ ।
त्यस्तै ९ को अध्यक्षमा प्रेम पराजुली र सचिवमा रुक्मागत पौडेल, १० को अध्यक्षमा डोलराज सुवेदी र सचिवमा राजेश गैह्रे, ११ को अध्यक्षमा रेशम पंगेनी र सचिवमा झपटबहादुर थापा, १२ को अध्यक्षमा टिकाराम पराजुली र सचिवमा निकेश गुरुङ, १३ को अध्यक्षमा देउलाल गुरुङ र सचिवमा यज्ञ पाठक रहनुभएको छ भने वडा नं. १४ को अध्यक्षमा टिकाराम लुँईटेल र सचिवमा यज्ञ पराजुली रहनुभएको छ ।
समाचार
थप सामाग्री
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
५ दिन अगाडि
काठमाडौँ : नेकपा एमालेले देशभरका सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुङ्गो लगाएको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले आगामी निर्वाचनका लागि…


