सिरिञ्ज आक्रमणको हल्लामा पक्राउ परेका स्याङ्जाका खगेन्द्र पाठक निर्दोष प्रमाणित ।
काठमाडौं । बनेपास्थित चारदोबाटो भन्ने स्थानमा सोमबार सिरिञ्ज आक्रमणको हल्लापछि पक्राउ परेका स्याङ्जा वालिङ नगरपालिका- १३ का खगेन्द्र पाठक निर्दोष भएको पाइएको छ । अनुसन्धानका क्रममा उनी घटनामा संलग्न नभएको पाइएपछि उनलाई थुनामुक्त गरिएको छ ।
बनेपा घटनाप्रति दुबै पक्षले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएकव जनाइएको छ । उक्त घटनाले उब्जाएको शंकउपशंका तथा निर्दोष व्यक्तिमाथि कुटपिट भएकोमा दुख व्यक्त गरिएको छ । विज्ञप्तिमार्फत शंकाका भरमा आगामी दिनमा कुनै पनि सामाजिक घटना नदोउर्याउने समेत बताइएको छ ।
धुलिखेल जाने बस चढेकी काभ्रपलाञ्चोकको चौरी देउराली गाउँपालिका बस्ने सपना बागदासले चस्स घोचेको महसुस गरेपछि आफूमाथि सिरिञ्ज आक्रमण भएको हल्ला गरेकी थिइन् ।

समाचार
थप सामाग्री-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…


