कस्तो बन्दै छ त पुल ? ढलान कार्य चल्दै गर्दा उपप्रमुखको प्राविधिकलाई प्रश्न ।

वालिङ नगरपालिकाको ९ र १३ लाई जोड्ने बायेखोलामा निर्माण हुन लागेको पक्की पुलको अनुगमन र प्राविधिकसंग बुझ्दै उपप्रमुख कल्पना तिवारी रर नगरपालिकाको प्राविधिक टोली । ४० लाख अनुदान र ४ लाख उपभोक्ताको गरी ४४ लाखमा निर्माण हुन लागेको पुलको ७ मिटर लम्वाई र ४ दशमलव ४५ मिटर चौडाई रहनेछ । पुल निर्माण भएपछि १२, १३ सगै गल्याङ नगरपालिका वडा नम्वर ५ र ६ का नागरिकलाई आवतजावतमा सुविधा पुग्ने छ ।
तस्विर : श्रीकृष्ण सिग्देल


Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


