ठुलो दुर्घटनाबाट बचे स्याङ्जा आएका मन्त्री रघुबिर महासेठ (भिडियो सहित)


आँधीखोला खवर/ अर्जुनचौपारी :
भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ सवार गाडी अर्जुन चौपारी ३ घट्टे दरौ खोला डुबेको छ । सहरे खोला पुलको शिलन्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो ।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । गाडी खोला तर्ने क्रममा डुबे पनि मन्त्री भने सकुसल रहनु भएको छ । त्यस्तै खोलामा डुवेको सवारी साधन जेसिबीको सहयोगमा बाहिर निकालिएको छ । खोला बढे सँगै बिग्रीएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामिण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताईएको छ ।



हेर्नुहोस् भिडियो :
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…