नेविवसंघ स्याङजाको अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम

आँधीखोला खवर/ स्याङजा :
राष्ट्रिय जागरण अभियान अन्र्तगत नेपाल बिद्यार्थी संघले जिल्ला स्तरिय अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । कार्यक्रमा नेपाली काग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्राईले कम्युनिष्टहरु सिदान्तबाट बिचलित हुदै गएको बताउनुभयो । उहाँले आफ्नो बिचारबाट बिचलित कम्युनिष्टहरु काग्रेसको बिचारमा लतारिएर आएको दावी गर्नुभयो । नेबिसंघका पुर्व अध्यक्ष समेत रहनु भएका भट्राईले सरकार बिकासमा भन्दा पनि भष्ट्राचार तर्फ अग्रसर भएकोे बताउनुभयो । काजगरण अभियान गर्नुको मुख्य उदेश्य कार्यकर्तालाई संगठित गर्नु भएको बताउदै अभियानका केन्द्रिय प्रतिनिधी भट्राईले अभियानले सबैलाई जागरुक बनाउने र काग्रेस निर्वाचनमा पहिलो बन्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापती खगेन्द्रराज रेग्मी, संविधान सभा सदस्य एवं युवा नेता राजु थापा, कार्यबहाक जिल्ला सभापती कुमार राना, प्रदेश सभा सदस्यहरु मेखलाल श्रेष्ठ र भगवत प्रकाश मल्ल, महिला नेतृ सिमा क्षेत्री, हिरादेबी शर्मा, देबि अर्याल, काग्रेस नेता भरत प्रसाद लम्साल, प्रेम पौडेल, काग्रेस प्रबक्ता इन्द्र बहादुर गोदार लगायतले नेविंघले जागरण सभामा महत्वपूर्ण मूमिका खेल्न सक्ने बताएका थिए । नेबिसंघ स्याङजाका सभापति अजित क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कोषाध्यक्ष धु्रब पंगेनीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


