स्याङ्जा सहयोग समाज आईसिसि बिश्व सम्मेलन : काफ्लेद्धारा अध्यक्ष पदमा उम्मेद्धारी घोषणा ।
आँधीखोला खबर/ स्याङ्जा :
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षका लागि बर्तमान् महासचिव ख्यामनारायण काफ्लेले अध्यक्षको उमेद्धारी घोषणा गर्नु भएको छ ।

समाजलाई सबैको साझा संस्था बनाउदै बाँकी रहेका देशहरूमा आफ्नो संगठन बिस्तार गर्ने काफ्लेको योजना रहेको छ । उहाँले भन्नु्भयो, “स्याङ्जा र समग्र स्याङ्जा बासिहरुको बिकास र हितका लागि मेरो उम्मेद्बारी रहेको हो ।”
स्याङ्जा सहयोग समाज युएईको स्थापना गर्दै स्याङ्जा सहयोग समाजलाई अन्तर्राष्ट्रिय अभियान सम्म पुर्याएका काफ्ले अध्यक्षको शसक्त उमेद्वार भएको बताईएको छ ।
अशोज २५ गते शनिबार स्याङ्जाको बयरघारीमा हुन गईरहेको बिश्व सम्मेलनबाट आफूलाई अध्यक्षमा निर्बाचित गराउन काफ्लेले सबै प्रतिनिधीहरुलाई अनुरोध समेत गर्नु भएको छ ।
“संमृद्ध स्याङ्जाका लागि बिश्व अभियान” भन्ने नाराका साथ हुने बिश्व सम्मेलनका लागि विश्वभरबाट प्रतिनिधीहरु स्याङ्जा आउने क्रम जारी छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


