गल्याङ जेसीजको अध्यक्षमा पाठक ।
वालिङ :
गल्याङ जेसीज वर्ष २०२५ को अध्यक्षमा ज्ञानेन्द्र पाठक निर्वाचित हुनु भएको छ । शनिबार भएको अधिबेशनले सहमतीका आधारमा पाठकलाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा प्रेम नारायण रेग्मी र प्रकाश पंगेनी चयन हुनु भएको छ । यस्तै उपाध्यक्षहरुमा गङ्गाधर कंडेल,नारायण अधिकारी,प्रकाश भट्टराई,प्रदिप भुषाल चयन हुनु भएको छ ।
नवनिर्वाचित अध्यक्ष पाठकले महासचिव,कोषाध्यक्ष, कानुनी सल्लाहकार लगायतका पदमा छिट्टै मनोनयन गर्ने जानकारी दिनुभयो ।
गल्याङ जेसीजको स्थापना कालदेखि नै सक्रिय पाठकले युवाहरुलाई समेटेर लैजाने जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


