लियो जिल्ला परिषद ३२५ एम , नेपालमा खतिवडा निर्वाचित
काठमाडौ :
लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौ लियो क्लव अफ काठमाडौ आगमनको आतिथ्यमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट आगामी लायन बर्ष २०२३/२४ को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचितलाई भएका छन ।
जिल्ला अध्यक्षमा निर्वाचित लियो आस्विन खतिवडाले आगामी बर्षको लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुषाललाई मनोनीत गरेका छन । बुढानिलकण्ठ नगरपालिका वार्ड १२ का स्थानिय बासिन्दा खतिवडाद्वारा आफ्नो थिम “मेकिङ्ग डिफरेन्स टुगेडर” पनि सार्वजनिक समेत गरेका थिए । उक्त कार्यक्रममा लियो प्रतिनिधीहरुको उत्साहजनक सहभागीता रहेको जानकारी कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी दिएका छन।
Enter
दिक्षान्त
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


