नविल बैंक वालिङ शाखाद्वारा राहत रकम प्रदान
प्रकाश डोटेल/
स्याङ्जा, जेठ ७ :
नविल बैंक लिमिटेड वालिङ शाखा कार्यालयले सेवाग्राहीलाई राहत रकम प्रदान गरेमने छ । घातक रोग लागेमा तथा मृत्यु भएमा सेवाग्राहीलाई राहत स्वरुप लपलब्ध गराउने रकम स्याङ्जाको एक परिवारलाई प्रदान गरेको हो ।
चापाकोट नगरपालिका ३ दिसिङ्कोटकी कृष्ण कुमारी सारुका श्रीमान श्याम बहादुर थापालाई उक्त रकम प्रदान गरिएको छ । सारुको उपचार खर्च ३ लाख रुपैयाँ र क्रिया खर्च वापत ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको बैंकका शाखा प्रमुख विशाल बरालले जानकारी दिए ।
बैंकले घातक रोग लागेमा उपचार खर्च ३ लाख र मृत्यु भएमा क्रिया खर्च वापत ७५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बैंकले दिएको जानकारी अनुसार १६ वर्षदेखि ६५ वर्ष उमेरका सेवाग्राहीले खातामा न्यूनतम ३५ हजार जम्मा गरेमा राहत स्वरुप रकम पाउने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


