राष्ट्र बैंकद्वारा आन्तरिक रेमिट्यान्समा कडाइ ।

काठमाण्डौ
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्समा कडाइ गरेको छ ।

बैंकले देशभित्र एक ठाउँबाट अर्को ठाउँमा रकम पठाउँदा बढीमा २५ हजार रुपैयाँसम्म कारोबार गर्न पाइने छ । यसअघि यो सीमा १ लाख रुपैयाँ थियो ।

तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (बेनिफिसियरी)लाई पठाएको रेमिट्यान्स रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने यथावत राखिएको छ ।

 

 

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP