थप २१९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु ।
काठमाण्डौ:
नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१८० जनाको पिसिआर र २४९७ जनाको एन्टिजेन परीक्षण गर्दा २१९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट २ जना मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८५ पुगेको छ । आइतबार २८३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
हाल ४ हजार ९०६ सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


