एक हजार ९६ मा कोरोना, १२ जनाको मृत्यु ।

corona-check

काठमाण्डौ:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ९ हजार ९१६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

मंगलबार थप एक हजार ४ जना  संक्रमणबाट निको भएका छन्। यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म नेपालमा ११ हजार ३०५ संक्रमितको मृत्यु भएको छ।अहिले नेपालमा ११ हजार ८१५ सक्रिय संक्रमित छन्।

 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP