नेपाली कांग्रेस गल्याङको सभापतिमा बस्याल निर्वाचित ।
गल्याङ :
नेपाली कांग्रेस गल्याङको सभापतिमा श्याम बस्याल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा १८२ मत ल्याउदै बस्याल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी हरि खनालले ६७ मत प्राप्त गर्नु भएको छ ।
गल्याङमा २५३ मत खसेको थियो । भने ४ मत बदर भएको थियो ।
यस्तै उपसभापतिमा भेक प्रसाद श्रेष्ठ १४० र प्रेम बहादुर गुरुङले २०७ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा खगेन्द्र भण्डारी १७५ र कृष्ण प्रसाद भट्टराई १६६ मत ल्याई बिजयी हुनु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


