स्याङ्जाका ४० सहित गण्डकीमा ३४६ जनामा संक्रमण ।
पोखरा:
गत २४ घण्टामा स्याङ्जाका ४० सहित गण्डकी प्रदेशमाा ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साथै भाइरसको संक्रमणबाट स्याङ्जामा १ जनाको ज्यान जाँदा प्रदेशमा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाका १ जना सहित कास्कीका १, म्याग्दीका १, बाग्लुङका १ र तनहुँका १ जना रहेका छन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८१ पुगेको छ ।
प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा स्याङ्जाका ४० जना, कास्कीका १२० जना, म्याग्दीका ११ जना, पर्वतका ८ जना, लमजुङका २२, तनहुँका ८८ जना, बाग्लुङका २५ र नवलपुरका ३२ जना रहका छन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार २९८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७९१ जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४७ हजार २१६ पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


