स्याङजा : १४ बर्षकी बालिकालाई जवरस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ ।
स्याङजा :
स्याङजामा १४ बर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा २१ बर्षे किसार पक्राउ परेकाछन् । दाङको राप्ती गाँउपालिका ७ स्थायी घर भई स्याङजाको बिरुवा गाँउपालिका ३ बस्ने सिजेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरी बिगत केही समय देखि बिरुवामा बसेर मजदुरी गर्दै आएका जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो । पक्राउ परेका चौधरी बिरुद्ध जिल्ला अदालत स्याङजामा जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता भएको प्रहरीको भनाई छ ।
भिडियाे : ढुक्क हुनुस् नेकपा फुट्दैन,नेकपाको बिबाद नीतिगत होईन : मन्त्री अर्याल ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


