स्याङजाका एक सहित गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु
स्याङजाका एक सहित गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । कास्कीका ५ तथा स्याङजा र तनहुँका एक्र एक जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मत्यु हुनेमा ६ पुरुष र १ महिला छन् ।
स्याङ्जाका मृतक फेदिखोला गाउँपालिकाका ७५ वर्षीय पुरुषको पाेखरामा मृत्यु भएकाे हाे ।
योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


