स्याङजाका दुई सहित गण्डकी प्रदेशमा शनिवार थपिए ६६ सङ्क्रमित ।

Gandaki_Pradesh

स्याङजा :
गण्डकी प्रदेशमा थप ६६ जना कोरोना सङ्क्रमित थपिएकाछन्
आज थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका ४५ जना, स्याङजाका २ जना, तनहुँका ३ जना, कास्कीका १३ जना, पर्बतका २ जना र लमजुङ १ जना रहेकाछन् ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या तीन हजार चारं सय दुई पुगेको छ भने दुई हजार ५७ जना निको भएका छन त्यस्तै ३२ जनाको ज्यान गएको छ ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP