नेपाली सेना र अस्पतालका कर्मचारी सहित गण्डकी प्रदेशमा थपिए ३२ जना सङ्क्रमित
स्याङजा :
नेपाली सेना र अस्पतालका कर्मचारी सहित गण्डकी प्रदेशमा थप ३२ जना कोरोना सङ्क्रमित थपिएकाछन् ।
आज थपिनेमा सबैभन्दा धेरै लमजुङका १७ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्बका ८ जना, स्याङजाका ४ जना, कास्कीका २ जना । तनहुँका १ जना रहेकाछन् ।
लमजुङमा थपिने मध्ये १६ जना नेपाल आर्मी रहेकाछन् भने कास्कीमा थपिनेमा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी रहेका गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।
गण्डकीमा सङ्क्रमितको संख्या दुई हजार नौं सय ३५ पुगेको छ भने एक हजार आठ सय ४९ जना निको भएका छन त्यस्तै २४ जना निको भएकाछन् ।
स्याङजामा थपिए ४ जना सङ्क्रमित
.

समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


