स्याङ्जामा थपिए ६ जना कोरोना सङ्क्रमित
स्याङ्जा : स्याङ्जामा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
नयाँ थपिनेमा पुतलीबजार नगरपालिका चार महिला र दुई पुरुष रहेकाछन् ।
पुतलीबजारका ३८, ४८, ५३ र ५७ वर्षीय महिलाहरु र ५३ र ६३ वर्षीय पुरुष रहेकाछन् ।
यस्तै कास्कीमा ११ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार छ सय ४८ पुगेको छ । भने स्याङ्जामा दुई सय ९७ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
१ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


