दुबै मृगौला फेल भएका नेपालीलाई कांग्रेसको आर्थिक सहयोग
तिलक गुरुङ/स्याङ्जा :
दुबै मृगौला फेल भई उपचाररत वालिङ नगरपालिका वडा नम्वर ५ का ढालबहादुर नेपालीलाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको छ । कांग्रेस वडा समितिले बिरामी नेपालीका बुवा नेत्र बहादुर नेपालीलाई रु ३५ हजार ५ सय ३५ हस्तान्तरण गरेको कांग्रेसका युवा नेता होम बहादुर सेनले जानकारी दिनुभयो ।
उपचारमा थोरै भए पनि सहज होस् भनेर आर्थिक सहयोग गरिएको कांग्रेस वडा सभापति एबं वडा अध्यक्ष ढाकाराम पंगेनीले जानकारी दिनुभयो ।
दुवै मिर्गाैला फेल भए पछि ४५ बर्षीय नेपाली पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत हुनुहुन्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


