तीन दिन बिदा सार्वजनिक
काठमाडौं:
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनलाई मध्येनजर गर्दै गृह मन्त्रालयले तीन दिन सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले आज एक सूचना जारी गर्दै फागुन २० गतेदेखि फागुन २२ गतेसम्म तीन दिन सार्वजनिक बिदाको निर्णय भएको जनाएका छन् ।
यसअघि बसेको मन्त्रिपषिद् बैठकले नै तीन दिन बिदा दिने निर्णय लिएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
नेपाली काँग्रेस स्याङ्जा १ को समिक्षा कार्यक्रम सम्पन्न
१ हप्ता अगाडि
वालिङ : नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ ले प्रतिनिधिसभा निर्वाचन बारे समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । फागुन २१…


