राष्ट्रपतिसमक्ष प्रधानमन्त्री कार्कीले लिनुभयो पद तथा गोपनीयताको शपथ

काठमाडौँ :
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । शपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत संवैधानिक अंगका प्रमुख, कूटनीतिक नियोगका उच्च अधिकारीको उपस्थिति छ । Pic-Gorkhapatra online
Facebook Comments Box
समाचार
थप सामाग्री
गरिमा विकास बैंकद्वारा मोबाइल बैंकिङ एपमार्फत भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
२ हप्ता अगाडि
काठमाडौं : गरिमा विकास बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘गरिमा डिजि बटुवा’मार्फत नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा सुरु…