लियो जिल्ला परिषद ३२५ एम , नेपालमा खतिवडा निर्वाचित

काठमाडौ :
लियो जिल्ला परिषद ३२५ एम नेपालको प्रथम अधिवेशन काठमाडौ लियो क्लव अफ काठमाडौ आगमनको आतिथ्यमा सम्पन्न भएको छ । उक्त अधिवेशनबाट आगामी लायन बर्ष २०२३/२४ को लागि जिल्ला अध्यक्षमा लियो आस्विन खतिवडा तथा उपाध्यक्षमा लियो प्रेमराज तिवारी निर्वाचितलाई भएका छन ।
जिल्ला अध्यक्षमा निर्वाचित लियो आस्विन खतिवडाले आगामी बर्षको लागि जिल्ला सचिव र कोषाध्यक्षमा लियो प्रलाद आचार्य तथा लियो राजन भुषाललाई मनोनीत गरेका छन । बुढानिलकण्ठ नगरपालिका वार्ड १२ का स्थानिय बासिन्दा खतिवडाद्वारा आफ्नो थिम “मेकिङ्ग डिफरेन्स टुगेडर” पनि सार्वजनिक समेत गरेका थिए । उक्त कार्यक्रममा लियो प्रतिनिधीहरुको उत्साहजनक सहभागीता रहेको जानकारी कार्यक्रमका संयोजक लियो धर्मेन्द्र यादवले जानकारी दिएका छन।
Enter
दिक्षान्त
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…