पाल्पामा सहकारीबाट ५ लाखभन्दा बढीको चोरी ।

पाल्पा:
पाल्पाको एक सहकारी संस्थामा ५ लाखभन्दा बढीको चोरी भएको प्रहरीले जनाएको छ । बगनासकालि गाउँपालिका–८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ५ लाख २७ हजार ३७३ रुपैयाँ नगद चोरी भएको प्रहरीले जनाएको हो ।
सोमबार राती चोरी भएको र आफूहरुलाई मंगलबार जानकारी भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चोरी घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले जानकारी दिए ।कार्यालय कोठामा रहेको दराज तोडफोड गरी उक्त रकम चोरी भएको जनाइएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…