वालिङ जेसीजको अध्यक्षमा पंगेनी
वालिङ :
वालिङ जेसीजको अध्यक्षमा ध्रुव पंगेनी चयन हुनु भएको छ । १९ औ बार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले पंगेनीको अध्यक्षतामा सन् २०२२ का लागि नयाँ कार्य समितिको सहमतीका आधारमा चयन गरेको हो ।
अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा यज्ञपुरुष रिजाल र भानुभक्त आचार्य तथा उपाध्यक्षहरुमा करुणा काफ्ले,बिदुर कोईराला,उत्तम कोईराला र हरि काफ्ले चयन भएका निर्वाचन संयोजक एवं वालिङ जेसीजका पूर्ब अध्यक्ष देव बोगटीले जानकारी दिनुभयो ।
अधिवेशनले कानुनी सल्लाहकारमा अशोक तिवारी, महासचिवमा मणि प्रसाद अर्याल, कोषाध्यक्षमा सुदिप अर्याललाई चयन गरेको निर्वाचन संयोजक बोगटीले बताउनु भयो ।
नयाँ समितिको कार्यकाल एक बर्षको हुनेछ ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


